लुम्बिनी समाज कुवेत बाट मानसिक राेगिलाई आर्थिक सहयोग ।

कुबेत , दया । नलपुर पश्चिम बर्दघाट नगरपालिका वाड नमर ४ बर्दघाट निवासी बर्षा  २५काे विशाल चापागाई विगत १८बर्षा देखी  मानसिक  राेगले गर्सित भै दिनमा सयाै पल्ट बेहाेस हुने र केही सुर नपाउने भै उपचारकाे क्रममा धेरै खर्च भै सक्दा पनि कहि सुधार नअाएपछि हाल एक तर्फकाे मष्तिक फाल्नु पर्न भएकाे ले उपचारमा केहि बढी खर्च हुने र घरकाे आर्थिक अबस्था समेत  कमजाे भएकाले बिरामीका परिवारले चापागाई आर्थिक  सयाेग गरी बचाई दिन अनुराेध गर्नु भएकाे छ। 

साेही कुरा लाई मध्यनजर गर्दै लुम्बिनी समाज नेपाल कुवेतले  नेरु ५१ हजार आर्थिक  सयाेग गरेकाे छ। बिरामी लाई उपचार गर्न त्तकाल केही आर्थिक समस्या परेकाे हुदा साे रकम पठाएकाे र बाकी समाजले सकलङन गरी रहेकाे संस्थाका अध्यक्ष  रुपेन हमाल ले जानकारी दिए। बिरामी लाई हाल उपचारकाे लागी विराटनगर नाेबेल हस्पिटलमा उपचार भै रहेकाे र अाैषधि उपचारकाे खर्च नहुदा बिरामी झन झन पिडित भएका हुन।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago