अमेरिकाको सिकागोमा १११औं लक्ष्मी जयन्ती बिशेष साहित्यिक कार्य्रकम सम्पन्न ।

अक्टोबर २८ , लक्ष्मण न्यौपाने – सिकागो । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज सिकागो च्याप्टर द्वारा आज सिकागोमा बिशेष साहित्यिक कार्यक्रमको आयोजना भयो ।

अनेसास सिकागो च्याप्टर की आध्यक्ष बिष्णा देबी बिरही को सभापतित्वमा भएको कार्यक्रममा , पूर्ब सांसद  बर्तमान नेकपा केन्द्रीय सदस्य बरिस्ष्ट नेता राम कुमार ज्ञवाली ज्यू को प्रमुख आतित्थ्यता रहेको थियो भने ,सामाजिक अभियन्ता प्रवासी भूमि बाट देशको सेवा मा निरंतर तन मन धन लगाएर नेपाल का बिभिन्न बिधालय हरुको  भौतिक पूर्वधार निर्माणमा, कम्पूटर लयब का निरंतर  लागी परी रहनु हुने आदरणीय  ओम दहाल ज्युको बिशेष आतिथ्यता रहेको थियो । समाज सेवी  सिकागो ल्यांड नेपलिज फ्रेन्डसिप सोसाईटी अध्यक्ष श्री टेक राज पौडेल ज्यू , सिकागो ल्यांड नेपलिज फ्रेन्डसिप सोसाईटी भू पु अध्यक्ष समाज सेवी आदरणीय  खेम पाठक ज्यू लगाएत का बारिस्ट बेक्तित्वोहरु  आतिथि हुनुहुन्थ्यो । 

नेपाली साहित्यका महान हस्ती  महकबी लक्ष्मी प्रसाद देवकोटा ज्यू साहित्यिक योगदान को स्मृति गर्दै उहा प्रति हार्दिक श्रधा सुमन अर्पण गर्दै दीपावली को पनि शुभकामना आदान प्रदान गर्दै रचना बाचन सहित भब्य साहित्यिक कार्यक्रम संपन्न गरियो ।  कार्यक्रममा शिकागोका सम्पूर्ण कबी गजलकारहरू यादब  न्यौपाने , जितेन्द्र राणा भोजराज पाठक ,शिव अधिकारी ,तुलसी सिवाकोटी ,टेक राज पौडेल ,गोपाल जी सी ,दुर्गा प्रसाद घिमिरे  ,पार्वती अधिकारी ,राम कुमार ज्ञवाली ,जगन निरौला ,महेश भट्राई ,बिष्णा देवी बिरही, इशवोरी बगाले ,लक्ष्मण न्यौपाने लागत सम्पूर्णले आफ्नो आफ्नो रचना बाचन गर्नु भयो, बाल प्रतिभा क्रिशा पांडेय को मिठो बाल कबिता पनी कार्यक्रम मा प्रस्तुत गरेकी थियिन कार्यकम मीना पाण्डेय ले सन्चालन  गर्नु भएको थियो ।  

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago