जापान – नेपाल टिकट खरिदमा विशेष अफर

पर्यटन र उड्डयनको क्षेत्रमा दुई दशक भन्दा बढी समयदेखि सेवा दिँदै आइरहेको र नेपालको कम्पनी ऐन अनुसार दर्ता भई आईएटीए मान्यता प्राप्त ट्राभल एजेन्सी आईएमई ट्राभल्सले आज जापानको टोकियोमा अवस्थित क्योदाई रेमिटान्स को मुख्य कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्यो । आइएमइ ट्राभल र क्योदाई रेमिट्यान्सबीच सम्झौता भयको र  सेवा सुविधाहरु बाट विशेष गरि नेपाली हरुलाई लाभान्वित गराउने उद्देश्यले क्योदाई रेमिटान्सले मध्यस्तकर्ताको भुमिका निर्वाह गर्ने कुराको जानकारी आईएमई ट्राभल्स का शाखा म्यानेजर नरेन्द्र बस्नेतले गराउनुभयो ।

थप पुष्ठि गर्दै क्योदाई रेमिटान्स का निर्देशक युइचिरो किमोतो ( जापानीज नागारिक ) बताउनुहुन्छ , हामीसँग आईएमई ट्राभल्सको टिकटहरु प्रत्यक्ष रुपमा विक्रीवितरण गर्ने अधिकार नरहेको र सेवाग्राही र आईएमई ट्राभल्स विचको मध्यस्तकर्ता वाहेक अन्य तत्कालिन सम्वन्ध नरहेको कुरा पनि जनाउनु भयो । यसरी आमंशिक रुपमै सम्नवय गरि अगाडि बढ्दा पनि दुई देशविचको सम्बन्ध राम्रो हुने र सेवाग्राहि पनि लाभान्वित हुने कुरा जानकारी गराउनु भयो ।

जापानबाट नेपाल आउँदा जादा आईएमई ट्राभल्स बाट टिकट खरीद गरि क्योदाई रेमिटान्स मार्फत उक्त टिकट रकम आईएमई ट्राभल्सको तोकिएको खातामा पैसा पठाउँदा लाग्ने शुल्क निशुल्क गरिने |

आईएमई ट्राभल्स बाट टिकट किन्दा चन्द्रागिरी केवलकारको टिकट सित्तैमा प्राप्त गर्न सकिने जसका लागि आईएमई ट्राभल्स मा सम्पर्क गर्नुपर्ने कुरा पनि सम्मेलन मार्फत जानकारी गराइयो ।

नेपाल जाने सेवाग्राहीलाई आइएमइ ट्राभल नेपालले अक्टोबर ३१ तारिकसम्म रिङरोड भित्र पिकअप र इपको व्यवस्था गर्ने छ । जसका लागि जापानबाट डिपार्चर हुनु अगावै सेवाग्राहीले आइएमइ ट्राभल नेपालमा जानकारी गराउनु पर्ने छ ।

बिस्तृत जानकारीको लागि तलको भिडियोमा क्लिक गरी हेर्न सक्नुहुनेछ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago