टोकियो, विश्वास आचार्य । हिन्दु नारीहरुको महानचाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपुर समाज जापानले अगस्ट ३१ तारिक सांस्कृतिक धमाका सहित महिलाहरूलाई निशुल्क दर खुवाउने कार्यक्रम गर्ने घोषणा गरेको छ ।
सुईदोबासीको अजिवै तोक्यो रेस्टुरेन्ट मा राष्ट्रीय गायक रमेशराज भट्टराई साथै स्थानीय स्तरका चर्चित कलाकार हरू अमित सापकोटा , खेमराज पौडेल , सोना के सी , निशा क्षेत्रि लगायत केहि आकर्षक नृत्य सहित स्थापनाकाल देखी गर्दै आयको यस कार्यक्रम लाई यस्पाली पनि प्रदेशमा रहेपनी गाऊँघरको झल्को मेटाउने नेपाली चेलीहरु लाई माइती आएको आभास गराउने कोसिस गर्ने संस्थाका अध्यक्ष सागर प्रसाद कंडेल ले जानकारी दिदै अगस्ट ३१ तारिक दिनको ४:३० बाट १२:०० सम्म सबै उपस्थित भएर कार्यक्रममा रमाईलो गर्न पनि अनुरोध गर्नु भएकोछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…