“ टोक्योमा भोली मोना नाइट , कलाकारहरु टोक्यो अाईपुगे ”

टोकियो । गरीव, विपन्न तथा जेहेन्दार बालबालिकाको शिक्षाका लागि सहयोगार्थ” गर्ने उदस्यका साथ मोना जापानले गोल्डेन वीकको अवसर पारेर यही अप्रिल २९ मा टोक्योमा गर्न लागेको मोना नाइटको पुरा तयारी भयको हुँदा उक्त कार्यक्रमलाई सफल बनाउन नेपाल बाट आमंत्रित कलाकारहरु जापानको टोक्यो शहरमा अाईसक्नु भयको छ ।  

मोना जापान परिवार जापानको आयोजनामा हुने मोना नाईटको लागि चर्चित गायक शिव परियर, गगन पुन सहित ज्योति मगर टोकियो आईपुगेका हुन । आयोजक मोनाले जापानमा रहनु भएको रहनुभयका संघसस्था पत्रकार ब्यवसाइ साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबैनीहरु उपस्थिति भैइ कार्यक्रम सब्यभब्य बनाइ दिनुहुन मोना जापान परिवार यहाँरुलाई हार्दिक अनुरोध गर्दछौ ।  

स्थान = नाकानो जेरो हल 

मिती = २०१९-०४-२९ 

समय = ४:३० 

आयोजक = मोना जापान परिवार

Bishawas Acharya

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago