NRNA जापानको सदस्यता खुल्ला, नेतृत्वको चर्चा संगै अधिवेशन अगष्टमा ।

टोकियो  । गैर आवसिय नेपाली सघ (एनआरएन ) जापानको नयॉ नेतृत्व निर्वचनको लागि आगमि अगष्टमा नवौ अधिवेशन हुने भएको छ । 

शनिवार एनआरएन जापानले पत्रकार सम्मेलनको आयोजना गरि आगमि अगष्टमा नवौ अधिवेशन गर्ने धोषण गरेको हो ।अधिवेशनको मिति धोषणसगै नयॉ नेतृत्वको लागि उम्मेदवारहरुको चर्चा शुरु संगै सदस्यता खुल्ला गरेकोछ   

शनिवार सम्पन्न पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार गैर आवसिय संघ जापानको सदस्यता लिनको लागि केन्द्रले  तयार पारेको Global managent of infrormation system (mis) मा गई सदस्याता लिन सकिने जानकारी महासचिव बुद्दीराज घिमिरेले जानकारी दिनुभयो ।

एनआरएन जापानका वरिष्ठ उपध्यक्ष  देविलाल भन्डारीको सभापतित्वमा सम्पन्न भएको पत्रकार सम्मेलनमा एनआरएन जापानका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 

पत्रकार सम्मेलनमा  वरिष्ठ उपध्यक्ष भन्डारीले नवौ अधिवेशनले अध्यक्ष १ वरिष्ठ उपध्यक्ष १ उपध्यक्ष ५ ( महिला,युवा,क्षेत्र र खुल्ला २) महासचिव १ सचिव ३ (क्षेत्र, खुल्ला २)  कोषध्यक्ष १ सहकोषध्क्ष १ एक महिला सहित ८ सदस्यको निर्वाचन सहित यसवर्ष देखि  युवा संयोजक तथा महिला संयोजकको पनि निर्वाचन हुने बताउनु भयो । 

सदस्यता लिनको सहयोगीको लागी तलको लिन्क मा गयर भर्न सक्नु हुनेछ  । https://drive.google.com/file/d/12iKMH9yB6gnKPrgwSed-OYWaUPstY8D2/view?usp=sharing

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago