नवलपरासी समाज जापानको तेश्रो नवलपरासी तीज धमाका’ कार्यक्रम भब्यताका साथ सम्पन्न ।

टोकियो , अगस्ट २७,  बिश्वास आचार्य , हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले ‘तेश्रो नवलपरासी तीज धमाका’ कार्यक्रम भब्य र सब्य का साथ जापनको  टोकियोमा सम्पन्न गरेकोछ ।  

कार्यक्रम औपचारिक रुपमा सपना क्षेत्री ले सन्चालन गर्नुभएको थियो । कार्यक्रमको सभापति समाजका अध्यक्ष गोपाल कण्डेलले , प्रमुख  अतिथी पत्रकार माहासंघ जापानका अध्यक्ष मोहन घले , बिशेष अतिथी सस्थाका सस्थापक अध्यक्ष किस्न प्रसाद अधिकारी , अतिथीहरु सम्योजक गीता कन्डेल , NRNA जापानकी सदस्य संगिता अधिकारी , नवलपुर समाज जापानका अध्यक्ष सागर  कंडेल , चितवन समाजका अध्यक्ष राजन श्रेष्ठ , यस समाजका सल्लाहाकार यादब के शी , सल्लाहाकार सुनिल सापकोटा , मातृसन्देश डट कमका प्रधान सम्पादक शन्त पहरी लगायत अन्ने सँग सस्थाका अध्यक्ष तथा प्रतिनिधि रहनु भएकोथियो ।  

नवलपरासी समाजले अगष्त २६ तारिक टोकियोको नाकानो जिरो हलमा नेपालका लोक तथा दोहोरी गायिकाहरु सम्झना लामिछाने मगर ,सुनिता दुलाल , गायक रमेश राज भटराई , सगै जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेका कलाकारहरू गायक सुर्य खड्का ,गायक चेतन घर्ती ,गायक समुन्द्र राज पौडेल ,गायिका सोना के सी,निशा क्षेत्रीको प्रस्तुति दिएकाथिय ।  

कार्यक्रमलाई भव्य र सब्बे गराई दिनुहुने कार्यक्रमका प्रमुख               अतिथी , बिशेष आथिति , आथितिहरु , स्पोनसर , कार्यसमितिका साथीहरु लगायत कार्यक्रम मा उपस्थित भैई कार्यक्रम सफल गराउन सहयोग पुर्‍याउने सबैमा समाजका अध्यक्ष गोपाल कण्डेलले धन्यवाद बेक्त गर्नुभयो । कार्यक्रम मा स्वागत मन्तब्बे बाट स्वागत सस्थाका माहासचिब  कृष्ण प्रसाद ढुङ्गाना गर्नुभयो भने सस्थाले गरेका कामहरु सस्थाका सचिब ॠषि पौडेल ले बुदागत रुपमा बताउनु भयो ।  कार्यक्रम को प्रत्यक्ष प्रसारण नवलपुर एफ.एम को अाधिकारीक फेस्बुक पेज  बाट पनि गरिएको थियो ।  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago