बच्चाको डेलिभरि सफल,आमा ब्रेनटुमरले अन्तिमअवस्थामा मोनाको सहयोग अपिल ।

टोक्यो जनवरी २७ । नेपाल बाट सुन्दर सपना बोकेर जापान आयकी म्याग्दी रघुगंगा गाउँपालिका ३ पिप्लेकी प्रमिला दर्जी ब्रेनटुमर रोग्ले हस्पिटलमा अन्तिम अवस्थामा ।  

म्याग्दी रघुगंगा गाउँपालिका ३ पिप्लेका दिनेश दर्जिको श्रीमती सुन्दास प्रमिला दर्जीलाई बच्चा डेलिभरिको लागि एक हप्ता अघी जापानको नागोयाको पुवाना हस्पिटल मा भर्ना गरियको र बच्चा राम्रैसँग डेलिभरि भय पस्चात पुर्न आमा सुन्दास प्रमिला दर्जी लाई चेकिङ गर्दा ब्रेनटुमरले अन्तिम अवस्थामा पुरायको हस्पिटल र डक्टर बताय अनुसार आमालाई बचाउन सक्ने सम्भावना यक्दमै निउन रहेको कुरा मोना जापानका अध्यक्ष दीपक कार्की ज्यु प्रत्यक्ष हस्पिटलमा गैइ जानकारी प्राप्त भएकोछ ।  

आमा को अवस्था अन्तिम भयको हुँदा बच्चालाई तुरुन्त नेपाल पठाइ पालन पोषण गर्नुपर्ने भयकोले सम्पूर्ण नेपाली दाजुभाइ दिदिबैनी हरुमा सयोगको लागि हार्दिक अपिल मोना जापान ले गरेकोछ  । सहयोग को लागि मोना ले आफ्नो बैंक  खाता नम्बर = 10120-87744051  Jp बैंक , खाता नाम – मोना जापान ( モナ ジャパン ) मोना जापान परिवार ।  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago