जापान , अक्टोबर २६ विश्वास । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले नेपालीहरुको दोस्रो महान पर्व तिहारको अवसर पारेर जापानको दुई ठूला शहरमा बृहत देउसीभैलो कार्यक्रमको तयारी पुरा भएको बताएको छ |
कलाकार अक्षय कोष स्थापना गर्ने उद्देश्यले प्रतिष्ठानले गर्न लागेको हो । देउसी भैलो कार्यक्रमका लागि नेपाल बाट प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा चर्चित गायक चन्द्र शर्मा बिशेष अतिथिको रुपमा जापान अाई सकेको र कार्यक्रममा स्थानिय कलाकारहरुको , नेपाली पञ्चेबाजा बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाका प्रवक्ता केशब पौडेलले जानकारी दिए ।
प्रतिष्ठानको देउसी भैलो कार्यक्रम जापानको मुख्य दुई शहर मा आउँदो अक्टोबर २७ तारिख आइतबार साँझ ५ बजे देखी नाना हाउस इथिनिक रेष्टुरेण्ट एण्ड बार फुकुओका र २८ तारिख सोमबार ५ बजेदेखी अजिवाई टोकियो रेष्टुरेण्ट टोकियोमा गर्ने कार्यक्रमको सबै कार्यक्रमको तयारी पुराभएको जानकारी दिदै यस देउसी भैलो कार्यक्रममा उपस्थित भैदिनुहुन जापानवासी नेपाली समुदाय, विभिन्न संघ संस्थाहरु, पत्रकार सबैलाई प्रतिष्ठानका अध्यक्ष सुर्य खड्काले अनुरोध गरेकाछन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…