काठमाडौं । सरकराले प्रहरी महानिरीक्षक(आइजिपी) सर्वेन्द्र खनालको अमेरिका भ्रमण अस्वीकृत गरेको छ। उनको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै सरकारले विदेश भ्रमण रोकिदिएको स्रोतले बतायो।
हरेका वर्ष २६ देखि २९ अक्टोबरसम्म अमेरिकाको सिकाँगाेमा विश्वका प्रहरी प्रमुखको सम्मेलन हुँदै आएको छ। सम्मेलनमा केही वर्षयता प्रहरी अधिकारीहरुको नियमित सहभागिता हुँदै आएको छ। तर, सरकारले नै यस वर्ष महानिरीक्षकको भ्रमण रोकेको खबर नयाँ पत्रिका दैनिकमा छ।
मगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमण सम्बन्ध प्रस्ताव अस्वीकृत गरभएको हो। प्रहरी महानिरीक्षकको विदेश भ्रमणबाट स्वीकृत हुनुपर्छ। चिलीमा १६ अक्टोबरदेदि हुन लागेको सम्मेलनमा भने महानिरीक्षक खनाल जाने सम्भावना रहेको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…