टोकियो । थकाली सेवा समिति जापानले सद्भाव र भाईचाराको लागि आयोजना गर्दै आईरहेको बार्बेक्यु जुलाई १४ तारिख आईतबारको दिन आयोजना गर्ने भएको छ ।
जापानमा रहेको पुरानो संस्था मध्येको एक थकाली सेवा समिति जापानले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत बार्बेक्यु आयोजना गरेको समाजका अध्यक्ष बुद्धी गौचनले जानकारी दिनुभयो । जापानमा आयोजना हुने बार्बेक्यु मध्ये सबैभन्दा ब्यबस्थित रुपमा आयोजना हुने र समाजको वार्षिक कार्यक्रम अन्तर्गत रहेको बार्बेक्यु सहभागि हुन आयोजक थकाली सेवा समिति जापानका अध्यक्ष गौचनले सबै जापानवासी नेपालीहरुमा अनुरोध गर्नुभएको छ ।
विहान १० बजेदेखि ४ बजेसम्म खानागावा केन कावासाकीमा रहेको सिनमारुको स्टेशन नजिक बार्बेक्यु स्थलमा कार्यक्रम हुने जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…