टोक्यो । श्री ध्रुब तारा युवा समाज अमरापुरी र हाम्रो पाठशालाले छात्रवृत्ति अक्षयकोष स्थापनार्थ आयोजना गरेको कबिता कन्सर्ट कार्यक्रम माघ १९ सम्पन कार्यक्रम मा बोलेको सहयोग रकम नवलपरासी समाज जापनले नेपाल पठाएकोछ ।
छात्रवृत्ति अक्षयकोष स्थापनार्थ आयोजना गरेको कबिता कन्सर्ट कार्यक्रम मा नवलपरासी समाज जापानको प्रतिनिधित्तो गर्दै समाजका उपाध्यक्ष बासु बास्ताकोटी नवलपरासी समाज जापानको तर्फबाट एकाउन्न हजार पचीस रूपया छात्रवृत्ति अक्षयकोष स्थापनार्थ सहयोग गर्ने जनाउनु भएको थियो ।
अक्षयकोषको सहयोगार्थ जापान रहनु भएका नेपाली समुदाय लाई समाजले आग्रहगरेर पराप्त सहयोग रकम उपाध्यक्ष करुणा पाण्डे उपास्थितिमा एकाउन्न हजार पचीस रूपया जापान मनि एक्स्प्रेस बाट हाल नेपाल मा रहेका समाजका सचिब ॠषि पौडेल बाट आयोजक लाई हस्तान्तरण गर्नेगरी पठाएकोछ । सहयोगी सबैलाई समाजका अध्यक्ष गोपाल कंडेल धन्यवाद दिनु भएकोछ ।
“अक्षर र अङ्क किन्न नसकेर , अक्षर र अङ्क चिन्न नसक्ने नहुन्” भन्ने नाराका साथ श्री ध्रुब तारा युवा समाज अमरापुरी र हाम्रो पाठशालाले छात्रवृत्ति अक्षयकोष स्थापनार्थ आयोजना गरेको कबिता कन्सर्ट कार्यक्रम माघ १९ सम्पन्न भएको थियो । कार्यक्रममा संकलन भएको रकम बाट गैंडाकोट १५ मा अबस्थित श्री बाल उदय प्राथमिक बिधालयका लागि पाठशाला अक्षयकोष स्थापना गर्ने आयोजकले बताएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…