कुबेत जनवरी २६ , दया । कुवेतका लागि नेपाली राजदुत यज्ञ वाहादुर हमालकाे कार्यकाल सकिदै गर्दा एक कार्यक्रम गरी लुम्बिनी समाज नेपाल कुवेत साथै कुबेतका नेपाली संस्थाले बिदाई गरेकोछ ।
कार्यक्रम मा लुम्बिनी समाज नेपाल कुवेतले पनि शुक्रवार कुवेत स्थित फर्वानिया गालफ मासट बिलटिङमा सम्पन गरेकाे छ। राजदुत हमाल ले लामाे समय पछि परिवारकाे जम्का भेट भएकाे र समाजले गरेकाे कार्य प्रति निकै प्रसम्सा गर्नु भएकाे थियाे।। साे कार्यक्रमा पुर्ब अध्यक्ष सम्रक्षक र सल्लाकारकाे ठुलाे सभागिता सहित बर्तमन अध्यक्ष रुपेन हमाल ले समाजलाई अरु थप सुधार गर्दै अगाडी बढ्न र अाफु जाहाँ भए पनि संस्था प्रति उतर दायिताे रहने बताए । मायाँकाे चिनाे स्वरुप राजदुत हमाल लाई लुम्बिनी समाज नेपाल कुवेत लाेगाे सहितकाे उहाँकाे तस्विर प्रदान गरीएकाे थियाे।
परिवारीक मावलमा भएकाे बिदाई रमाईलाे भए पनि यहाँहरुलाइ छाेड्नु काे पिडा ले निकै दुखी बनाएकाे समेत राजदुत हमाल ले बताउनु भयाे। साेहि बिदाईकाे छलफल क्रममा नेपाल बाट बिदेश अाउदा समेत सामान्य कुराले नेपाल एरपाेटमा दुख पाउनु परेकाे गुनासाे समेत संस्थाका केही पदअाधिकारी ले गरेका थिए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…