विस्वास आचर्य ,टोकियो । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “तेश्रो नवलपरासी तीज धमाका” कार्यक्रम तयारी पुरा भएको बताएकोछ ।
नवलपरासी समाजले अगष्ठ २६ तारिक टोकियोको नाकानो जिरो हलमा तिज कार्यक्रममा गर्ने एवं उक्त तिज कार्यक्रममा नेपालका लोक तथा दोहोरी गायिकाहरु सम्झना लामिछाने मगर ,सुनिता दुलाल सगै जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेका कलाकारहरू गायक सुर्य खड्का ,गायक सुशील ज्ञवाली,गायक चेतन घर्ती ,गायक समुन्द्र राज पौडेल ,गायिका सोना के.सी,निशा क्षेत्रीको प्रस्तुति रहने बताएको छ ।
कार्यक्रमलाई भव्य र सब्बे बनाउनका लागी जापानमा रहनुहुने सबै नेपाली समुदाय लाई कार्यक्रम मा उपस्थित भैई कार्यक्रम सफल गराई दिनको लागि नवलपरासी समाज जापानका अध्यक्ष गोपाल कण्डेलले अनुरोध गर्नु भएकोछ साथै कार्यक्रम को तयारी पनि पुरा भैई नेपाल बाट कलाकार हरु टोकियो अाईसकेको जानाकारी दिनु भएकोछ ।
टोकीयोमा छरीएर रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरुलाई कार्यक्रममा उपस्थीत भई कार्यक्रम सफल पारिदिन कार्यक्रम संयोजक गिता कंडेल अनुरोध गर्नुभयो।
स्मरण गराउदै नवलपरासी समाज जापाले जापान सगैं नेपालको बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आईरहेको बताउदै तिज धमाका कार्यक्रम सबै टोकीयोमा छरीएर रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरु भोली २६ तारिक सोमबार को दिन टोकियो नाकानो जेरो हलमा दिनको ३ बजे देखी १० बजे सम्म उपस्थित भैई हामीलाई अझै हौसला बढाई दिन उपाध्यक्ष बसु बास्ताकोटी ले सबैलाई अनुरोध गर्नुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…