टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको वरिष्ठ उपाध्यक्ष पदमा अनिता गुरुङले भिड्ने भएकी छिन् ।
एनआरएनए जापानको हालको उपाध्यक्ष तथा तमु धीं अध्यक्ष नेपाली समुदायको हितको लागि आफु जती सुकै बेस्त भएपनी समाज र जापानमा रहनु भएका नेपाली समुदाय को हितमा काम गरेकी गुरुङले आगामी कार्य समितिको वरिष्ठ उपाध्यक्षमा उम्मेद्धारी टुंगो लगाइकी हुन ।
आफुँ सबै प्रकारले सक्षम व्यक्ति नहुन सक्छु र यिनी मेरा उद्धेश्य या भिजनमा सुझाव ,सल्लाह र सहयोगका लागी अपिल गरेकी छिन् ।बिदेशी भुमिमा रहदै गर्दा सामाजिक अभियानमा आउँदै गर्दा आफु उपाध्यक्ष पदमा बिजयी भैई जुन उद्धेश्यका साथ आएको तर अफुलाई निसेद गरी केही महिना अफुलाई बहिर राखिएको मा दु:ख बेक्त गर्दै यस अभियानमा साथ दिने क्रममा जुन साथ पाएकी छु यसको लागि हृदयदेखि आभार प्रकट गर्न चाहान्छु भन्दै यसै क्रममा नजिकिदै गरेको एनआरएनए जापानको २०१९ २०२१ कार्यसमितिका लागि आसन्न अधिवेशन नजिकिदै छ । उक्त कार्यकालको लागि म आफुँ बरिष्ठ उपाध्यक्ष पदमा उम्मेरदारी दिन चाहान्छु आफ्नो उम्मेद्धारी घोषणा गर्दै अनिता गुरुङले भनेकी छिन् ।फोटो फेस्बुक बाट साभार ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…