बलेवा सेवा समाज जापानको अधिवेसन डिसेम्बरमा हुने

जापान । जापानमा क्रियाशिल बलेवा सेवा समाज जापानको अधिवेसन यहि वर्षको अन्तयमा हुने भएको छ ।

समाजका कार्यवाहक अध्यक्ष राजु चापागाईको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले डिसेम्बरको अन्तिममा अधिवेसन गर्ने नियर्णय गरेको हो । अधिवेसनले दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नै बताइएको छ ।

बैठकले अधिवेसन सम्पन्न गर्नका लागि आवश्यक तयारी तथा समन्वय गर्न अध्यक्ष सेवक पिसि र महासचिव टिकाराम रिजाल विमल लाई जिम्मा दिने निर्णय गरेको छ ।

साथै बैठकले खानेपानिको समस्या रहेको बागलुङ नगरपालिका १२ अमलाचौर स्थित अल्प संख्यक मुसलमान समुदायको बस्तीमा खानेपानि आयोजना सञ्चालन गर्नका लागि सम्भाव्यता हेरेर ५० हजार सहयोग गर्ने निर्णय गरेको महासचिव रिजालले जानकारी दिनुभयो ।

विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यले अध्ययन, पेशा तथा व्यवसायको शिलशिलामा जापानमा रहेका बलेवालिहरुको सक्रियतामा सन २०१३ मा बलेवा सेवा समाज जापान गठन भएको थियो ।

बैठक कर्यावाहक अध्यक्ष रामु चापागाईको अध्यक्षता र महासचिव टिकाराम रिजाल विमलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago