टोकियो , विश्वास आचार्य । मौलिक कला संस्कृतिको जगेर्ना गर्दै नेपाली बिद्यार्थी समाज जापान (नेसाज) ले भ्रमण वर्ष २०२० सफल पार्न नेपाली मौलिक कला संस्कृति बारे बिदेशी नागरिक लाई जानकारी गराऊने उदेश्यले दिपावलिमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएकोछ ।
हिन्दूहरूकोमहान पर्व दीपावाली(तिहारको)को अवसरपारी यही नेसाज ले अक्टोवर २९गते जापानको कुमामोतो हिन्दूहरूकोमहान पर्व दीपावाली(तिहारको)को अवसरपारी शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने , क्यूसुमा नेसाज को क्षेत्रिय समिति समेत गठन गर्ने , शूभकामना आदानप्रदान कार्यक्रमको लागी बिकास केशी को सम्योजकत्व र दामोदर वस्ती को उपसम्योजकत्वमा नौ( ९ ) सदस्यीय ब्यावस्थापन समिति समेत गठन गरिएको माहासचिब अजय राना ले जानकारी दिए । जसको सदस्य हरुमा सुदीप पाण्डे,सुनील ज्ञवाली,पवन अधिकारी,रितेश थापा,सुमन भट्ट,सन्तोषबाबू दानी,लाकपा डोन्ग, रहेकाछन् ।
जापान मा अध्यनरत नेपाली बिद्यार्थीलाई परेको समस्या समाधान मा साथ दीदै बिद्यार्थी मा भएका रचनात्मक सिप तथा ज्ञान लाई उजागर गर्न का लागी शिक्षा मूलक बिभिन्न रचनात्मक क्रियाकलाप गर्दै आइरहेको यस संस्थाले यही नोभेम्वर २ तारिक मा केन्द्रीय कमिटी को बैठक मार्फ़त वार्षिक कार्ययोजना तय गरी जापान का बिभिन्न क्षेत्र मा कार्यक्रम आयोजाना का लागी थप प्रभावकारी पार्नका लागी बिभिन्न क्षेत्रीय समिति बिस्तार गर्ने अध्यक्ष कृष्ण प्रसाद भुसाल ले जानकारी दिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…