टोकियो विश्वास आचार्य । जापानमा अध्यनरत नेपाली बिधार्थिहरुको साझा संस्था नेपाली बिधार्थी समाज जापान र नेपाल जापान बिधार्थी समाजले संस्थालाई एकता गर्ने समझदारी गर्दै एकता अधिबेसनको घोषणा गरि कार्यक्रम को तयारी पुराभएको जनाएकोछ ।
कार्यक्रम नागोयाको नागोयासी नाकाकु साननोमारु १-७-२ ओकाकाइकान मिटिङ हल सियाकुस्यो एकि नजिकै एकता अधिबेसनको अवसरमा आपतकालीन राहतकोष निर्माणको लागि सांस्कृतिक कार्यक्रम मा कलाकारहरु प्रदेशी गायक सुर्य खड्का ,सुशील ज्ञवाली श्याम शितल श्रेष्ठ साथमा नवपप गायक सालिन लामाको साथमा बेजोड प्रस्तुति रहने एकता अधिबेसन संयोजक चेतन पौडेल ले जानाकारी दिनुभयो ।
एकता अधिबेशनका सह संयोजक तेज प्रसाद गुरुङ ले सबैलाई प्रचार गरिसकेको भए पनि कुनै कारण बस नपुगेको भए यही संचार माध्य बाट कार्यक्रम उपस्थित भैदिनुहुन अनुरोध गर्नु भएकोछ । कार्यक्रम को सम्पुर्ण तयारी पनि पुराभएको एकता अधिबेशनको सदस्य कृष्ण भुसाल ले जानकारी दिनु भएयो ।
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…