तमूधीं जापानको रजत जयन्तिको पुर्वसन्ध्यामा टोकियोमा गुरुङ संस्कृतिमा आधारित भेड़ी गोठलेको च्यारीटी सम्पन्न ।

काठमान्डौमा गुरुङ भाषाको लाईब्रेरी निर्माण गर्ने उद्देश्य लिएर च्यारीटी सोको आयोजना गरेको तमूधीं जापान जानकारी दिएको हो । आयोजक तमूधीं जापानले चलचित्र प्रर्दशनबाट २ लाख पचास हज़ार रुपैया संकलन गर्न सफल भएको छ । चलचित्र प्रर्दशनको लागि चलचित्रका निर्माता दुर्ग गुरुङ मिलानको उपस्थित रहेको थियो । 

जापानमा सन १९९५ मा थापना भएको तमूधीं जापानले गुरुङ  संस्कृतिमा आधारित चलचित्र भेड़ी गोठालेको प्रर्दशनसगै रजत जयन्तिको औपचारिक कार्यक्रम शुभआरम्भ गरेको हो । 

चलचित्र प्रर्दशन गर्नु अघि कार्यक्रमको जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुङ, चलचित्रका निर्माता एवं सामाजिक अभियान्त दुर्गा गुरुङ मिलान, नेपाली ब्यबसायि एसोसिएशन जापानका अध्यक्ष बिजय थकाली एवं तमूधीं जापानका अध्यक्ष अनिता गुरुङले कार्यक्रमको संयुक्त रुपमा दिपप्रज्वलनगरी उद्धाटन गर्नु भएको थियो ।

नेपाल सहित अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा अवार्ड प्राप्त गर्न सफल भएको चलचित्र भेड़ी गोठालेको प्रर्दशनबाट संकलन भएको २ लाख एेनमा निर्माता तथा सामाजिक अभियान्त समेत रहनु भएका गुरुङले ५० हज़ार थपगरी २ लाख पचास हज़ार रुपैया काठमान्डौमा निर्माण हुने गुरुङ भाषाको लाईब्रेरीलाई प्रदान गरिने तमूधीं जापानले जानकारी दिएको छ । हङकङ निवासी निर्माता गुरुङले यस चलचित्रको सबै आम्दानीहरु सामाजिक कार्यमा प्रदान गरेको जानकारी दिनुभयो ।  

सम्पन्न भएको उद्धाटन कार्यक्रम तमुधी जापानका अध्यक्ष अनिता गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम  संचालन महासचिव चित्र गुरुङ तथा कार्यक्रमको उदेष्य सहित स्वागत मतब्य उपध्यक्ष अमर गुरुङ गर्नुभएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago