प्रथम साधारण सभा सम्मान कार्यक्रम एकैसाथ नवलपुर समाज जापनले गर्दै

टोक्यो, जनवरी २२ । नवलपुर समाज जापान को प्रथम साधारण सभा साथै आजिबन सदस्यहरु लाई सम्मान गर्ने भएकोछ । 

जापान मा बसेका नेपाल को नवलपुर जिल्ला का नागरिक हरु ले मानव उद्घार का लागि खोलिएको यक सस्था को नाम हो नवलपुर समाज जापान राखी २०१७ खोली केशव प्रसाद पौडेल को अध्यक्षता मा ११ सदस्य तथर्त समिती गठन गरी नवलपुर समाज जापान ले  पूर्णरुप मा सेवा सुरु गरेकोथियो ।  

नवलपुर समाज जापनले सस्था लाई बढाउदै जाने क्रममा मा १५० जना आजिबन सदस्य पुर्‍यकोछ । नवलपुर समाज जापनले जिल्ला बासी  र स्वयम जापान मा बसेका नेपाली हरुलाई , औसधि उपचार गर्न नपायर आफ्नो रोग लडीरहेका लाई सहयोग गरेको साथै बिदेश  मा बसेर पनि नेपाली धर्म सास्किर्तिक को जगेर्न गर्ने सबै ले हात मा हात साथमा साथ मिलाएर आफुहरुले काम गरिरहेको समाजका सस्थापक अध्यक्ष केशब पौडेल ले जानाकारी दिनुभयो ।  

प्रथम साधारण सभा मा नवलपुर बाट जापान आउनु भएका सबैलाई यही जनवरी ३१ तारिक सोल्मारी मुराहल शिनोकोबु मा उपस्थिती हुन समाज ले अनुरोध गरेकोछ । समाजले केही कुरा थाहा नभए ०८०-२३५९-४२६४ सागर प्र कंडेल ०८०-४१५८-४१९८ प्रेम प्र कंडेल ०९०-१२१०-४६१७ केशव प्र पौडेल (टोक्यो) ०९०-३९२४-२१६४ मुक्ती राम खरेल (ओसाका) ०८०-५१०४-१३५३ अर्जुन खरेल (नागोया) सम्पर्क गर्न अनुरोध गरेकोछ ।  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago