टिकाराम खरेलले संघ सस्थामा बसेर सेवा गरेको अधारमा NRNA जपानको सचिब पदमा उम्मेद्वारी दिने ।

टोकियो , विश्वाश आचार्य (श्रीमान) । २०१७-२०१९ कान्तो सल्लाहकार टिकाराम खरेल गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिब  पदमा उम्मेद्वारी दिने भएका छन् ।

२०१७-२०१९ कान्तो सल्लाहकार टिकाराम खरेलले आफु २००५ मा बिधार्थी भिषामा जापान प्रबेश गर्दै  २००७ बाट NRNA मा आबद्द भएर अरु संघ सस्थामा पनि २००९ मा मनोकामना फण्डको संस्थापक महासचिव पदमा रही सेवा गर्दै २०११ सम्म जापानको बिश्वबिधालय अध्ययन पुरा गरी । २०११ -२०१५ दुई कार्यकाल जनकल्याणकारी संस्था जापानको संस्थापक र दोस्रो कार्यकालको अध्यक्ष २०१५-२०१७ अर्लाङ्कोट सेवा समाज जापानको संस्थापक अध्यक्ष , हाल गुल्मेली समाज जापानको सल्लाहकार , जन कल्याणकारी संस्था जापानको संरक्षक , अर्लाङ्कोट सेवा समाज जापानको सल्लाहकार बसी काम गरेको अनुभब लाई सबै सँग हातेमालो गरेर एक पटक NRNA जापानको सचिब पदमा रही सेवा गर्ने अठोटका साथ उम्मेद्वारी दिन लागेको बताए ।

खरेल ले आफ्नो फेस्बुकमा पोस्ट गर्दै साथै म्यासिनजर मार्फत सबैलाई सहयोग को अपिल समेत गरेका छन् । खरेल ले म्यासिनजर मार्फत भनेकाछन् :- नमस्कार। बिगतका दिनहरुमा हजुरले गर्नु भएको सहयोगको उच्च क़दर  र सम्मान गर्दै यस पटक पनि हजुरहरुकै सल्लाह र सुझाब लाइ मनन् गर्दै NRNA जापानको सचीव पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। जसमा हजुरको सल्लाह, सुझाब,सहयोग र एक मतको अपेक्षा गर्दछु धन्यबाद 

भबदिय :-टिकाराम खरेल , सचीव पदका उम्मेदवार NRNA जापान। (२०१९-२०२१) । यसरी आफ्नो उम्मेद्वारी सार्वजनिक गरेकाछन् ।  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago