फाउण्डेशनमा ठूलो संख्यामा कर्मचारीको माग

काठमाण्डौँ, फागुन ९ । धुर्मुस सुन्तली फाउण्डेशनले आफ्नो फाउण्डेशनको लागि ठूलो मात्रामा कर्मचारीको माग गरेको छ।

‘हामी सबैको सिप र दक्षता रङ्गशाला निर्माणमा ऐक्यबद्धता’ नारासहित फाउण्डेशनले बिज्ञको बिज्ञता, सिप र दक्षतासंग जोडिन चाहेको बताएको छ ।२०७२ सालको भुकम्पपछि स्थापना भएको फाउण्डेशनले प्रोजेक्ट म्यानेजरदेखी असिसटेन्टसम्मको पदको लागी दरखास्त आहवान गरेको हो ।।

फाउण्डेशनले भनेको छ “स्वदेश तथा बिदेशमा रहनुहुने राष्ट्र प्रेमी तपाई महानुभावहरुले जसरी निरन्तर हामीलाई विश्वास गरेर हरेक परियोजनाहरुमा साथ र सहयोग प्रदान गर्नुभयो त्यसबाट हामीले अझ बढी दायित्व र जिम्मेवारी महसुस गरेर राष्ट्रिय गौरव, पहिचान र खेलक्षेत्रको विकास संग जोडिएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा फेरी एकपटक यहाँहरु संग जोडिएका छौं ।”

“आउनुहोस, आफ्नो सिप र दक्षता मार्फत तपाईको आफ्नो क्षमता प्रदर्शन र राष्ट्र विकासमा अतुलनिय योगदान पुर्याउने महान अभियानमा सहभागी बनौं” धुर्मुस सुन्तली फाउण्डेशनले भनेको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनले झन्डै तीन अर्बको अनुमानित लागतमा भरतपुरमा गौतब बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न लागीरहेका छन्

आवदेन दिन तलको लिङकमा गएर आवश्यक विवरण भर्नुपर्नेहुन्छ ।

For apply :- https://merojob.com/employer/dhurmus-suntali-foundation/

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago