बाल गजल संग्रह ‘अनुरोध’ को विमोचन

सनराइजजेएन पाल्पा, ८ फागुन,  

“नखेल्नु धेरै गुच्चा

भइन्छ हारी पुच्चा ….

…..भएर ज्ञानि मान्छे 

सदैब बन्नु उच्चा ।।

 यो पंक्ति साहित्यकार पुष्कर अथक रेग्मीको दशोैं कृत्रि बाल गजल संग्रह अनुरोध बाट लिइएको हो । अनुरोध शैलिमा बालबालिकाको मनोभावना बुझी सचित्र बहरबद्ध, बाल साहित्यमा नविनतम पद्धतिको प्रयोग गर्दै साहित्यकार रेग्मिको `अनुरोध´ एक कार्यक्रमका बिच काठमाडौंमा विमोचन भएको छ । 

 साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पा द्वारा प्रकाशनमा बजारमा आएको कृती गोंगबु साहित्य समाज काठमाडौंको अयोजनामा बाल साहित्य समाज नेपालका अध्यक्ष डा. शैलेन्द्र प्रकाश नेपालले विमोचन गरेका हुन् । विमोचन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष डा. नेपालले अनुरोध शिर्षकको सचित्र बाल गजल संग्रहले बालबालिका लाई सन्देश मुलक आग्रह गरेको बताए । नेपाली साहित्यमा थुप्रै गजल सङ्ग्रह प्रकाशित भए पनि बालबालिका केन्द्रीत गजलहरु कमै मात्रामा प्रकाशित भएका छन । यो कृतिमा संविधानले दिएको  बाल अधिकार पनि हराइसकेको  कुरा साहित्य मार्फत बालबालिका लाइ सुझाएका छन भने अधिकारकर्मी लाई झस्काएका छन । बालबालिका लाई जिवनोपयोगी रुपमा सबै कुरा समोटिएकोले बाल साहित्यमा  `अनुरोध´ प्रभाबकारी बन्ने ठानिएको छ ।  कार्यक्रममा गाेङ्गबु साहित्य समाजकाे ३६  अाैं काव्य `श्रिङ्खला´ पनि विमोचन भएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago