विपन्न बालबालिकाको सहयोगार्थ मोना जापानले मोना साझ को तयारी

टोक्यो जनवरी २१ । आर्थिक अवस्था कमजोर तथा जेहेन्दार बालबालिकालाई शिक्षाको पहुँच म्यग्देलिको प्रवासी नेपाली संघ जापान (मोना) ले मोना साँझ गर्ने भएको छ । जापानमा रहेका म्याग्देलीको साझा संस्था मोना जापानले चरम गरिबीका कारण शिइाादिक्षाबाट बन्चित भएका बालबालिकाको आधारभुत आवश्यकता पुरा गर्न आगामी अप्रिल २९ गते जापानको गोल्डेन वीकको अबसर पारेर म्याग्देली सहित नेपाली कलाकारको उपस्थितमा नाकानो जेरो हलमा (मोना साझ)कार्यक्रम गर्ने तयारी गरिएको मोना जापानका महासचिव गणेश श्रेष्ठले बताए ।

‘साँझको तयारी भइरहेको छ,‘गरिबीका कारण शिक्षादिक्षाबाटै बन्चित भएका बालबालिकाको शैक्षिक भविस्य सुनिश्चित गर्ने अभियानमा नेपालीको सहयोगको अपेक्षा गरेका छौ’ उनले भने । मोना साँझको संयोजकत्वमा एशिया प्यासफिक सयोंजक ददिवल खड्कको संयोजकत्वमा विभिन्न उपसमिति बनाइएने बताए ।

यता संयोजक खड्काले कार्यक्रम तय भएकाले कुनैपनि कार्यक्रमलाई सोही दिनमा नपारीदिन अनुरोध गदैं शिक्षा जस्तो अति आवश्यकताको दायरामा समेत नपुगेका बालबालिकालाई आफ्नो क्षमता अनुसार सहयोगको अपिल समेत गरेका छन्। मोना साँझको तयारीसंगै विभिन्न उपसमिति तयार गरिने मोना जापानका अध्यक्ष दिपक कार्कीले बताए । उनले जापनामा रहेका क्षत्रीय समिति सहित पहुँचमा रहेका म्याग्देली सहित नेपालीलाई विभिन्न माध्यमबाट निमनत्रणा गरिने बताए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago