मनोज बचाउ अभियानमा जापानमा संकलित सहयोग रकम हस्तान्तरण

टोक्यो जनवरी २१ । मालिका समाज जापान , जनकल्यण सहकारि सस्था जापान र एकल अभियान्ता टिकाराम कंडेल हरुबाट मनोज बचाउ अभियान बाट जम्मा भयको रकम अनौपचारिक कार्यक्रम गरी हस्तान्तरण सम्पन भयो ।  

मालिक समाज जापान को अध्यक्ष गुरु प्रसाद सापकोटा को अगुवाई मा ५४६०० येन साथै जनकल्यण सहकारि सस्था जापान बाट २०००० येन र एकल अभियानता टिकाराम कंडेलले बाट ८३६७५ येन मजोज बचाउ अभियान जापान मा जापानमा नेपाल बाट बिभिन्न शिलसिलामा जापान आउनु भएका सहयोगी मनहरु बाट प्राप्त सहयोग रकम हस्तान्तरण कार्यक्रम मा चितवन समाज जापान अध्यक्ष राजन कुमार श्रेष्ठ , उपाध्यक्ष ईसोरी कंडेल , बिउकोट समाज जापानका सस्थापक अध्यक्ष ॠषि रम कंडेल लगायत समाज सेबिहरुको उपस्थिती मा रकम हस्तान्तरण भएको थियो । 

मालिका समाज जापानको अध्यक्ष गुरु प्रसाद सापकोटा को अगुवाईमा भएको सहयोगी मनहरुको नाम , रकम :-  १- गुरु प्रसाद सापकोटा  (मालिका)- ५००० , २- राधिका सापकोटा (म्याग्दी । हाल राप्ती ७ चीतोउन बीरेन्द्र  नगर ) ५००० , ३- बिस्णु सापकोटा (मालिका)-१००० , ४- रीषिराम सापकोटा (मालिका ) २००० , ५- खीमलाल सुबेदी (पर्रवत मल्लाज ) ५००० , ६- दीपक कडेल  सफल (लेखनी ) १००० , ७- रघु सापकोटा (म्याग्दी ) १००० , ८- गोकुल सापकोटा  (मालिका) १००० , ९- बिष्णु शर्मा पौडेल  (राप्ती नगर पालिका ७ वीरेन्द्र  नगर  ) २००० , १०- बिष्णु गौडेल  (पर्बत फलेबास )१००० , ११- महेन्द्र  कडेल  (बिँहु  जीमीरे ) १००० , १२- हीरा कडेल (लेखनी ) १००० , १३- समिन लोहोनी (ताराखोला) २००० , १४- केशव  कडेल ( बिहुँ करलिम ) २००० , १५- बिष्णु कडेल (बिँहु) २००० , १६- राजु सापकोटा (मालिका) १००० , १७- देवेन्द्र  सापकोटा (मालिका) १५०० , १८- तारा प्रसाद सापकोटा मालिका (हाल चीतोउन ) ३००० , १९- नारायण सापकोटा (मालिका) ३००० , २०- सीर्जना सापकोटा (दमेक रीती्प ) १००० , २१- चमेली खड्का (गोल्कोट ) २००० , २२- निर्मल केशी (ललीतपुर) १००० , २३- कृष्ण सापकोटा (दमेक) १००० , २४- दीनेश गुरुङ (चीतोवन) १००० , २५- ठाकुर सापकोटा  (मालिका) १००० , २६-पदम सापकोटा (मलिका हाल चितवन ) १००० , २७- दयाराम कडेल (बीँहु चीरपानी ) ३००० , २८- गोपाल सापकोटा ( दमेक ) १००० , २९- जीवन कंडेल   (१६ नम्बर नवलपरासी) २००० , जम्मा ५४६०० येन । 

टिकाराम कंडेल कोअगुवाईमा भएको सहयोगी मनहरु नाम ,रकम :- १- दिपक सुबेदी १५००० , २- गोपाल कंडेल २०००, ३- लाल भुदन मगर २१२१ , ४- झबी कंडेल ५००० , ५- रन्जन कंडेल २००० , ६- जयलाल कंडेल २००० , ७- गंगा सुबेदी ३००० , ८- मेघनाथ कंडेल २००० , ९- टन्क सापकोटा २००० , १०- राजु बस्नेत ३००० , ११- बिस्नु कंडेल ५००० , १२- ध्रुब ज्ञवाली ५००० , १३- नारायण सापकोटा ५००० , १४- रामहरी शर्मा २००० , १५- तोयानाथ रिजाल ५००० , १६- केशब खरेल १००० , १७- बाबुराम कंडेल २००० , १८- मेघनाथ कंडेल ५००० (सस्था बाट ), १९- टिकाराम कंडेल १०००० , २०- ॠषि राम कंडेल ५५५५ , साथै जनकल्यण सहकारि सस्था जापान बाट २०००० गरी जम्मा १५८२७५ जापानि येन मनोज निउरे को अंकल किस्न निउरे लाई एक कार्यक्रम गरी हस्तान्तरण भयो ।  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago