कुबेत ,जनवरी २०, दया काफ्ले । लुम्बिनी समाज नेपाल कुवेतले अागमी मार्च १५ तारिख शुक्रवार अाफ्नाे छैटाै वाषिकत्सव मनाउने भएकाे छ।
गत शुक्रवार अध्यक्ष रुपेन्द् बिक्रम हमालकाे अध्यक्षतामा बसेकाे कार्य समितिकाे बिशेष बैठकले याे पारित गरेकाे छ। नेपालका चर्चित कलाकारकाे साथमा भब्य साँस्कृतिक कार्यक्रम अायाेजना गरि छैटाै बाषिकाेत्सव मनाउने नियणय गरेकाे समाजका महासचिब नेत्र प्रेमी मगरले जानकारी दिएका छन्।
संस्थाले दिन दुखी, विरामी र प्रदेशमा दुख पाएका नेपालीहरु लाई सयाेग गर्दै अाउने क्रममा अाफ्नाे कला,संस्कृति लाई पनि जाेगाउने र प्रदेशमा भएका नेपालीहरुलाई एक दिन भए पनि दुख बिसाई नच्याउने गरि वाषिकत्सव मनाउने भएकाे हाे। भने कलाकार र कार्यक्रम हुने हलकाे बारेमा भने केहि दिनमा जानकारी हुने महासचिव नेत्र प्रेमी मगरले सनराईज जेन लाई बताएका छन्।।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…