जापानमा रहेका कावासोतीका युबाहरु बाट मृगौला पीडित गोमा सापकोटा लाई आर्थिक सहयोग ।

जापान , विश्वास आचार्य । कावासोती नगरपालिका वडा नं. ८ बस्ने मृगौला रोग बाट पिडित गोमा सापकोटा पाण्डेलाई कावासोती बाट जापान गयका कावासोती का युवाहरुद्धारा संकलित सहयोग रकम हस्तान्तरण गरीएको छ ।

जापानमा रोजगारीको सिलशिलामा रहदै आएका कावासोती नगरपालिका वडा नं. ९ का  यादव के.सी.को नेतृत्वमा संकलित रकम साठी हजार यादवका बुबा फर्स बहादुर के.सी.ले उक्त रकम कावासोती नगरपालिकाका उप प्रमुख प्रेम शंकर मदैनिया मार्फत पत्रकारको रोहवरमा परीवारलाई हस्तान्तरण गरीएको थियो ।

कावासोती नगरपालिकाका उप प्रमुख प्रेम शंकर मर्दनियाले रकम हस्तान्तरण गर्दै नेपालीहरु मनका धनी र सहयोगी रहेको भन्दै गोमाको उपचारको लागी सहयोग रकम संकलन गरेकोमा यादव के.सी लगयत जापानमा रहेर आफ्नो गाउको चेलीको उपचारको लागि सहयोग गर्ने टिमका सबै सदस्यहरु लाई धन्यवाद दिदै कावासोती नगरपालीले सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago