टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको कान्तो क्षेत्रीय समितिको नेतृत्वको लागी उम्मेद्वारको नामावली प्रकाशन भएको छ ।

आगामी कार्यकालको लागी अध्यक्षमा ३ जनाको दावी परेको छ । संघको छैटौ अधिवेशन जुलाई २० तारिखका दिन हुने कान्तो समितिले निर्वाचनको नेतृत्वको लागी ३ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिका संयोजकमा शालिकराम भण्डारीले जानकारी दिनुभयो ।

कांतो क्षेत्रीय कार्यसमिति २०१९-२०२१ को लागि यही जुलाई १६ तारिक लिएको उम्मेदवारहरूको अन्तिम नामावली यस प्रकार रहेको छ ।

संयोजक-पदसंख्या-१ :- १- दीपेश खत्री , आकाश लामा , राकेश लामा रूम्बा उप -संयोजक – पदसंख्या -३ ( १- महिला अनिवार्य ) १ -भीमसेन रायमाझी २– विमानसिंग मोक्तान , ३-शैलेंद्र खड़का , ४-चन्द्र कुमारी के सी ५- पूजन लामा । सचिब पदसंख्या- १ रमेश भण्डारी , मनोज श्रेस्ठ

सह-सचिब पदसंख्या -२ , नेत्र पाण्डेय । कोषाध्यक्ष पदसंख्या -१ :- १- सागर कार्क़ी , सह- कोषाध्यक्ष पदसंख्या -१ ……. 

सदस्य -पदसंख्या -६ ( महिला अनिवार्य १ ) १-अस्मिता महर्जन

२- दीपक प्रसाद सूबेदी

३——-

४——-

५——-

६——

उक्तपदहरुमा परेको उमेद्ववारी ऊपर छानबिन्न गरी यो नामाबली प्रकाशन गरीएको छ । भोली जुलाई १८ तारिख ३:३० बजेसम्म दाबीबिरोध र सहमति प्रयासगरी अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ । चुनाव हुने अवस्थामा निर्वाचन समितिले केन्द्रसंग समन्वय र परामर्शगरी अनुकूल मिति तय ग़र्ने समेत जानकारी गराईएको निर्वाचन समितिका संयोजक भण्डारीले जानकारी दिनुभयो ।

सो अधिवेशन आसागयास्थित साङ्ग्यो स्योको खाईकानको सुगुनामी कु आसागया मिनामी ३-२-१९ मा हुने भएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago