युरोपेली युनियनमा नयाँ अपरेटिङ सिस्टम दर्ताको निवेदन,हुवावेद्वारा

चिनियाँ कम्पनी हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टमको लागी हार्मोनी नामक ब्राण्डलाई ट्रेडमार्क दर्ताका लागि युरोपेली युनियन (इयू) बौद्धिक सम्पत्ति कार्यालयमा निवेदन दर्ता गरेको छ ।यो  हुवावेले नयाँ अपरेटिङ सिस्टमको  दर्ताको निवेदन दिएको हो । हुवावेले जुलाई १२ मा दिएको निवेदनमाथि इयूको बौद्धिक सम्पत्ति अधिकार कार्यालयमा आवश्यक कार्यवाही चलिरहेको बताइएको छ । हुवावेको नयाँ अपरेटिङ सिस्टम मोबाइल तथा कम्प्युटर दुवैका लागि प्रयोग हुनेछ ।

 पछिल्लो समय अमेरिकासँगको व्यापार युद्ध तथा गुगलको सम्बन्ध विच्छेदपछि हुवावेले आफ्नै अपरेटिङ सिस्टम हंगमेंगको विकास गर्ने बताएको थियो । यद्यपि पछिल्लो समय अमेरिका र चीनबीचको सम्बन्धमा सुधार आएपश्चात् हुवावेको संकट केही कम हुँदै गएको छ। हुवावेका अनुसार आफ्नो स्मार्टफोनका लागि एन्ड्रोइड अपरेटिङ सिस्टम  पहिलो रोजाइको रुपमा रहेको छ ।

कम्पनीका अध्यक्ष लियांग हुआले होंगमेंगलाई स्मार्टफोन अपरेटिङ सिस्टमका रुपमा विकास गर्ने बारेमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago