नवलपरासी समाज जापानले सहयोग अभियान चलाउदै , सक्दो सहयोग गरिदिन आग्रह ।

टोक्यो जनवरी १७ । गैडाकोट नगरपालिका भृकुटी चोक मा ठेला पसल गरि बस्ने कृष्ण पौडेल र बिष्णु पौडेल को २२ महिनाको छोरीको तातो तेलमा परि शरिर को केही भाग जलेको र उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको र अार्थिक अबस्था कमजोर रहेकोले सहयोग गरिदिनु हुन समाजका हार्दिक अपिल गरेकोछ ।

नवलपरासी समाज जापनले यो खबर सुने संगै आफ्नो ठाउँमा परेको दु:खत घटना सुने पछी समाजले फेस्बुक ग्रुप मार्फत आर्थिक सहयोग अभियान सुरु गरेको र अभियानको पहिलो दिनमै रु एक लाख भन्दा बढी रकम सहयोगी हरुले ग्रुप मा सहयोग गर्ने भनेर अाई सकेको कोषाध्यक्ष कमल काफ्ले जानाकारी दिनुभयो । जापानमा बस्नुहुने  हरुले सहयोग गर्नकोलागी यो नम्बर मा सम्पर्क गर्न अनुरोध गरेकोछ  ०८०३५०७५११३ ।  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago