टोकियो । जापानमा १९९१ मा स्थापना भएको थकाली सेवा जापानले सद्भाव र भाईचराको लागी आयोजना गर्दै आईरहेको बनभोज (बरबिक्यु) जुलाई महिनाको १४ तारिक आईतबारको दिन तामागावा नदिको किनरमा भव्य रुपमा सम्पन्न गरेको छ ।
मौषमले साथ नदिएपनि बारबिक्युमा सहभागिताको उपस्थिति बाक्लो रहेको थियो । जापानमा रहेको पुरानो संस्था मध्येको एक थकाली सेवा समिति जापानले आपनो वार्षिक कार्यक्रम अन्तर्गत बारबिक्यु आयोजना गरेको हो ।
थकालि सेवा समाजका अध्यक्ष बुद्धी गौचनले दिनुभएको जानकारी अनुसार जापानिज तथा नेपाली सहभागि गरी बारबिक्युमा २ सय ५० भन्दा बढीले सहभागिता जनाएकोमा उहाले सबै सहभागि तथा सहयोगिहरुलाई धन्यबाद ज्ञापन गर्नु भयो ।
थकाली सेवा समाजको बारबिक्यु जापानमा आयोजना हुने बारबिक्यु मध्ये सबै भन्दा ब्यबस्थित रुपमा आयोजना हुने गर्दछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…