अभियान्ता भट्टको सक्रियतामा मेरुदण्ड भॉंचिएका राजु लाई आर्थिक सहयोग हस्तान्तरण ।

टोकियो जेष्ठ ३१-  गोरखा भिमसेन थापा गॉंउपालीका ४ चौतारा स्थित बसोबास गर्ने२१ बर्षिय राजु खनाल  रुख बाट लडेर मेरुडण्ड भाचिएर चितबन स्थित हस्पिटल उपचार भै रहेको र निजको आर्थिक स्थिति निकै कम्जोर भएको र उपचारमा धेरै पैसा लाग्ने भएको थोरै थोरै सहयोगले खनालको उपचारमा धेरै सहयोग हुने उदेश्यले  बैदेसिक रोजगारीको शिलशिलामा जापानमा रहनुभएका सिमपानीन्यूज डट कम अध्यक्ष एवम् नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्र का सल्लाकार समेत रहनुभएका समाजसेवी बिमल बाबु भट्ट को सक्रियतामा जापान रहेका नेपालीहरुको सहयोगमा हस्पिटलमा छटपटाई रहेको राजु खनालको घाउमा सानो मलम पट्टि लगाउने काम गरेका छन् ।

बिभिन्न सामाजिक ब्यतित्व तथा पेसा ,व्यवसाय  गरेका ब्यक्तीहरु संग संकलित रकम रु नेपाली (८०,००० )  असि हजार रुपयॉं जापान स्थित ओभरसिज रेमिट बाट ग्ब्लोबल बैंक मा रहेको राजु खनालको खातामा जम्मा गरि दिएका हुन् ,भट्टले सानो अभियान लाई सहयोग गर्नुहुने सहयोगी ब्यतित्वहरुलाई धन्यबाद दिदै एउटा हस्पिटल मा पैसा को अभाव उपचारको समस्या रहेको व्यक्तिलाई   प्रबास मा रहेरपनि आफ्नो पसिनाको फल सामाजिक कार्यमा गर्ने सहयोगी हातहरुलाई ह्यदय देखिनै धन्यबाद दिदै राजुको उपचारको लागि सहयोग गर्न आह्वान गर्दे शिध्र स्वास्थ्य लाभको कामना गर्नु भएको  छ ।साथै सहयोग गर्नु हुने महान व्यक्तिहरुलाई धन्यबाद दिदै राजुको शिध्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

सहयोग गर्नुहुने महानुभाव हरुको नाम सहित 

१, चुडामणी भट्टराई  रु-५०००/-गोरखा 

२ , बिराट बाबु खनाल ,२०००/-गोरखा 

३, अर्जुन ढकाल -२०००/-गोरखा

४,मनकुमारी अंगॉंई-२०००/-गोरखा

५,राजेन्द्र भट्ट -१०००/-गोरखा

६, कमल न्यौपाने १०००/-बॉंके

७,बिमल बाबु भट्ट -३०००/-गोरखा

८,बाबुराम सापकोटा -२०००/-बाग्लुंग 

९,ईश्वरी प्रसाद कडेंल -२२२२/- चितबन 

१०,बिनोद धिताल -३०००/-गोरखा

११,नेत्र प्रसाद  काफ्ले -१०००/- स्याग्जा 

१२,केसब पौडेल -१०००/-नवलपुर 

१३,कृष्ण खरेल -१०००/-नबलपुर 

१४,मनोज भट्ट -५०००/- गोरखा

१५,बिमल कार्की -२०००/-झापा

१६,बिप्लब सुबेदी दिपक -२०००/- बाग्लुंग 

१७, रामु कंडेल -२०००/- चितबन 

१८,अम्बिका भन्तना -१०००/- गोरखा 

१९,हरि प्रसाद कंडेल-१०००/- बाग्लुंग 

२०,डि पि कंडेल -४०००/- बाग्लुंग 

२१,यदुराम सापकोटा -३०००/-बाग्लुग 

२२,प्रेम कंडेल -२०००/-बाग्लुग 

२३,दिलीप बाबु सिवाकोटी -१०००/-झापा 

२४,नारायण सुबेदी -५०००/- चितबन 

२५,राजेन्द्र जम्मरकट्टेल -२०००/-चितबन 

२६,बिष्णु शर्मा लामीछाने -३०००/- गोरखा

२७,सुदिप काप्री -५०००/- गोरखा

२८, कमला लम्साल काप्री -१०००/-गोरखा

२९,जीबन रेग्मी -२०००/- गोरखा

३०,नवराज तिवारी -२०००/- गोरखा

३१,धन बहदुर बि. क.  गोरखा(पाल्पा समाज जापान का सल्लाहाकार , बसन्त पौडेल ) बाट एकमुष्ट = ६०००।-

३२,सुसिला भट्ट २०००/- गोरखा

३३,यसोदा अधिकारी -२०००/- गोरखा

३४,राजन भट्ट -१०००/-गोरखा 

जम्मा =८०,२२२ जापानिज एन ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago