टोकियो , विश्वाश आचार्य । नवलपरासी समाज जापानले सुस्ता गापा वड नं २ गुदरिया निवासी दुवै मृगौला रोगवाट पीडित सिताराम गुरौ लाई सहयोग रकम हस्तान्तरण गरेकोछ ।
नवलपरासी समाज जापानले सामाजिक सेवा मुलक कार्यमा सहयोग गर्दै आएकोछ । समाजका पधाधिकारिहरु ले अभियानमा सङ्कलित रकम सिटि एक्स्प्रेस मनि मार्फत रु असी हजार (८००००) नेपाल पठाई सुस्ता गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डे को हात बाट मृगौला रोगवाट पीडित सिताराम गुरौ लाई सहयोग रकम हस्तान्तरण गरिएकोछ ।
यस अभियानमा सहयोगी मनहरुले तन मन जे बाट जे जति रकम सहयोग गरेकोमा त्यसकोलागि सहयोगि मनहरुलाई समाजकी उपाध्यक्ष एबम अभियानका अभियान्ता करुणा पाण्डेले सहयोगी मन सबैलाई धन्यवाद व्यक्त गरेकिछिन् । साथै सहयोग संकलन कार्यमा अहोरात्र खटेका सबै प्रती समाजले आभार व्यक्त गरेकोछ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…