काठमाडौं माघ १ – काठमाडौं उपत्याकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार ससिी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ ।
समाजमा हुने अपराध निउन्त्रण गर्न र हुने सम्भावित अपराधलाई रोक्न ठुलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव उपनिरीक्षक शैलेले थापाले उपत्यकालाई प्रविधिलको प्रयोगमार्फत आपराधिक क्रियाकलाप नियन्त्र गर्न सिसी टिभी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाइएको बताए ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकबाट लिएको हो ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…