जापान -कमल पंथी
ठुलो र कडा टाइफु बेलुकी ७:४० बजे भन्दा पहिले शिजुओका प्रान्तको इजु प्रायद्वीपमा सुरू भयकोछ भने प्रत्रकार माहासंघ जापान शाखाले पनि ताईफु सम्बंधी सूचना जारिगरेको छ ।
फोटो साभार NHK WORLD
खान्तो र तोकाई क्षेत्रहरूमा केन्द्रित भारी वर्षाको रेकर्ड गरिएको र जापान मौसम विज्ञान एजेन्सीले आउनु अघि टोकियोका प्रान्तहरूमा विशेष भारी वर्षाको चेतावनी जारी गरीसकेको छ। अहिलेसम्म भएको वर्षाले तलछट सम्बन्धीत प्रकोप र बाढीको जोखिम बढाएकोले होशियार हुनु अनुरोध गरेको छ।
विशेष भारी वर्षाले गम्भीर विपत्ति निम्त्याउने अनुमान गरिएको छ, टोकियो, कानगावा, साईतामा, गुन्मा, शिजुओका, यामानशी, र नागोनो प्रान्तहरूमा चेतावनी जारी गरिएको छ।
अहिले सम्म कुनै क्षेती को विवरण प्राप्त भएको छैन । यसैगरी प्रत्रकार माहासंघ जापान शाखाले नेपाली समुदायको लाई सजक गराउदै सूचना जारी गरेकोछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…