जापान – कमल पंथी
जापान मौसम विज्ञान एजेन्सीले मध्य र पुर्वी जापानको धेरै भागका लागी भारि बर्षा आपतकानिन चेतावनी जारी गरेको छ । एजेन्सीको पाच – चरण मापनको स्तर निर्धारण गरेको छ । जसमा विशेष गरेर प्रभावित क्षेत्रहरू शिजुओका प्रान्त ,कानागावा केन ,टोक्यो, साईतामा केन ,गुन्मा केन, यामानासि तथा नागानो केन रहेका छन ।
बिशेष गरी तोकाई क्षेत्र ( नागोया, शिजुओका लगाएत) र कान्तो क्षेत्र (टोक्यो, साईतामा, चिवा लगायत अन्य) धेरै प्रभावित गर्दै छ । त्यस क्षेत्रमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरुलाई सावधानी अपनाउनु का साथै केही दिनको लागि आवस्यक पर्ने खाध्य सामाग्री हरु पनि ब्यवस्था गरी राख्नुहोला ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…