NRNA जापानको नागोयामा चुनाबी चहल पहल , संयोजकमा अर्जुन केसीको उमेद्वारी

पछिल्लो चरणमा एनआरएनएको अधिबेशनको लहर चलेको छ । क्षेत्र देखि एनसीसी हुदै अन्तराष्ट्रिय कमिटी सम्मको अधिबेशन क्रमिक रुपमा घोषणा हुदै छन । यसै संघारमा एनआरएनए जापानको क्षेत्रीय अधिबेशनको मिती घोषणा संगै बिभिन्न पदमा उमेद्वारि घोषणा गर्ने क्रम जारी छ । 

यसै बिच एनआरएनए जापान नागोया क्षेत्रको संयोजक को लागी लामो समय देखि नागोयामा ब्यबसाय गर्दै आएका अर्लांकोट समाज जापानका अध्यक्ष समेत भैककेका समाजसेवी ब्यक्ती अर्जुन केसीले उमेद्वारी घोषणा गरेका छन । आफ्नो उमेद्वारी घोषणा संगै उनले बिगतमा लामो समय यो सस्थामा काम गरेको उपाध्यक्ष समेत भैसकेको र सामाजिक रुपमा निरन्तर लाग्ने अभिप्रायले अब संयोजकमा उठ्ने तयारीका साथ आफ्नो उमेद्वारी घोषणा गरेको बताएका छन । 

उनी भन्छन सदस्य हुदै उपाध्यक्ष सम्म भए सहमतीको लागी गत कार्यकाल छोडे अब मेरो जाने स्थान संयोजक भन्दा देखिन र सोहि स्थानमा उमेद्वारी दिएको हु । एक बिज्ञप्ती निकाल्दै उनले भनेका छन ( बिगतमा सामाजिक कार्यमा नागोया बासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले देखाउनु भएको माया, दिनु भएको सल्लाह र सुझाबको आधारमा म यो सस्थामा निरन्तरता दिनु पर्छ भन्ने मानसिकता आएको केसीले बताए । 

नागोयाबासी नेपालीलाइ सबैको साथ सहयोग र सल्लाह सुझाबले आफु सहमतीमै यो जिम्मेवारी पाउने बाताबरण  बन्नेमा आफु विश्वस्त रहेको उनले बताएका छन । भने सबैलाइ समेटेर सक्रिय सस्थाको रुपमा स्थापीत गर्ने र बिगतका राम्रा कामको निरन्तरता दिने समेत उनले बताएका छन।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago