टोकियो । प्रथम सहिद लखन थापा मगरको १४२औं स्मृति दिवस नेपाल आदिवासी जनजाति महासंघ जापान शाखाको आयोजनामा शुभकामना आदानप्रदान तथा १४२औं प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस मनाएको छ ।
कार्यक्रम जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बूको सभापतित्वमा साथै जापानका लागी नेपाली राजदूत प्रतिभा राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा एनआरएनए आइसीसीका प्रवक्ता भूषण घिमिरे,सदस्य महेश श्रेष्ठ,दिनेश गुरुङ NRNA जापानका उपाध्यक्ष शिब पौडेल,महासचिव बुद्धिराज घिमिरे,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,संजीब राई प्रवासी नेपाली मंच जापानका कार्यबहाक अध्यक्ष सिदार्थ श्रेष्ठ, नेफ़िन सल्लाहकार शरदकुमार गौचन अतिथि रहेका थिय ।
नेपालका आदिवासि जनजातिहरुको मौलिक पर्वहरू र सहिद लखन थापा मगरको १४२औं स्मृति दिवसको संयुक्त शुभकामना आदानप्रदान कार्यक्रमको स्वागत मन्तब्य संयोजक तथा नेपाल मगर संघ जापानका अध्यक्ष नविन थापा मगरले राख्नु भएको थियो ।उक्त कार्यक्रम महासचिब शान्त पहरीले संचालन गरी सम्पन्न भएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…