मोरङ । कहिले काही नपत्याउने कुरा सुनिन्छ भेटिन्छ यस्तै एउटा घटना छ रिक्सा चालक को । मोरङ उर्लाबारीका किस्न कुमार पोद्दार मुन्ना पुराना रिक्सा चालक हुन ।
रिक्सा चलाएर जिबिको पार्जन गरिरहेका छ्न ।एकदमै रमाइलो पाराका उनी आफ्नो दुख सुख यसरी सुनाउछ्न, रिक्सा चलाएर खान लाउन पुगेको छ । उनलाई आफ्नो श्रीमतीले छोडेर गएपछि उनी एक्लो अवस्थामा जिबन चलाई रहेकाछन् । उन्ले आफ्नो श्रीमती लैजाने लाई पैसा समेत दिएका थिए ।
उनले भनेकाछन् मेरो मायालुलाई राम्रो हेर मलाइ भन्दा धेरै तिमीलाई माया गर्दी रैछ भन्दै ।लामो समय भयो उनी आउछिन भनेर बसेको आइनन, उनले भने माया बुझेर आइ भने राख्ने माया गरेर राख्ने भनेकाछन् । आफ्नी श्रीमती लैजानेलाई आफ्नी श्रीमती लाई खोजेर दाइजो नि खोजेर उल्टै आर्थिक सहयोग गरे उर्लावारिका रिक्सावाला ‘मुन्ना’ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…