युएई , किस्न । नवलपुर सेवा समाज युएई क्षेत्रीय समिती फुजेरा को पहलमा नवलपुर को गैंडाकोट न पा अन्तरगत अमरापुरी वडा कार्यलय को परिसर मा मृगौला रोग बाट पिडित हुनुभएका कावासोती न.पा. -१२ पिठौलि का गनेश सापकोटा ज्यु साथै गैडाकोट न.पा.-१८ दमार निवासी अमर बहादुर कामी ज्यु दुबै जनालाई उपचार सहयोग रकम प्रती ब्यक्त्ति रु ४०,००० हजार हस्तान्तरण गरियो।
उक्त कार्यक्रम मा नवलपुर सेवा समाज युएईका संस्थापक अध्यक्ष भिम हमाल ज्यु संस्थापक महासचिव राज भण्डारि ज्यु साथै केन्द्रिय सल्लाहकार समाजसेबि शेर सुनार ज्यु एबं नवलपुर सेवा समाज फुजेराह का निबर्तमान अध्यक्ष शिबराज कण्डेल ज्यु पत्रकार साथी हरु लगाएत स्थानिय मिडिया को रोहोबर मा सहयोग हस्तान्तरण गरिएको थियो।
सहयोग रकम संकलन गर्नु को लागि नवलपुर सेवा समाज फुजेराह का कर्मठ सदस्य ज्यु हरु खटिनु भाको थियो भने फुजेराह लुलु मा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई दिदिबैनिले सहयोग गर्नुन्भएको थियो NRNA फुजेराह का अध्यक्ष बिरेन्द्र खड्का ज्यु ले पनि सहयोग रकम उठाउन मा हामी सबै लाई मदद्त गर्नु भएको थियो विशेष नवलपुर सेवा नवलपुर सेवा समाज फुजेराह युएई का उपाध्यक्ष मोति ठाडा मगर ज्यु समय साथै आफ्नो जिम्मेवारि देखाउदै सहयोग रकम जम्मा गर्नुमा ठुलो भुमिका निभाउनु भएको थियो यो माहान कार्यमा योगदान साथै थोरै थोरै गरेर सहयोग रकम जम्मा गरिदिनु हुने सबैलाई सस्थाले धन्यवाद गरेकोछ ।
साथै आगामी दिनमा पनि आफ्नो जिल्ला मा परेको जस्तो सुकै सेवा मुलक काममा नवलपुर सेवा समाज युएई क्षेत्रीय समिती फुजेरा सबै सँग हातेमालो गरेर अघी बढने समाजका क्षेत्रीय समिती फुजेराका माहासचिब किस्न कुमार परीयर ले बताउनु भयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…