नगरे कारबाही , छोराछोरीको तलब महिनैपिच्छे बाबुआमाको बैंक खातामा जम्मा गर्नुपर्ने ।

काठमाडौं । सरकारले जेष्ठ नागरिकको सुरक्षा गर्न भन्दै छोराछोरीले कमाएको तलबको निश्चित प्रतिशत बाबुआमाको बैंक खातामा जम्मा गर्नुपर्ने भएको छ ।

जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक मन्त्रिपरिषदले स्वीकृत गरेको हो । संसदमा प्रस्ताव गरिएको विधेयकमा ‘सार्वजानिक पद धारण गरेका, स्वरोजगार र पेन्सन लिइरहेका प्रत्येक व्यक्तिले आफूले बुझ्ने तलबको वा आयको निश्चित प्रतिशत रकम प्रत्येक महिना आफ्ना बाबुआमाको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गर्न प्रस्ताब गरिएको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

‘बाबुमाआ सँधै भए बाबुआमाको संयुक्त खातामा, छुट्टाछुट्टै भए व्यक्तिगत खातामा जम्मा गर्नुपर्नेछ,’ बास्कोटाले भने । समाजमा योगदान पुर्याएका जेष्ठ नागरिकहरुलाई आफन छोराछोरीले अपहेलना गरेकाले यस्तो व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । आफ्ना बाबुआमालाई दुर्व्ययहार गर्नेलाई दण्ड सजायको व्यवस्थाका लागि पनि प्रस्ताब गरिएको उनले जानकारी दिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago