तानसेन नगरपालिकाले मोबाइल एप शुभारम्भ

भबिन्द्र गौतम, पाल्पा, २५ पौष । तानसेन नगरपालिकाका नगर प्रमुख  अशोककुमार शाहीको अध्यक्षतामा रहेको कार्यक्रम प्रदेश नं ५ का सांसद दोय  बिर बहादुर राना र डा.पुरन बज्राचार्यले  मोबाइल एप खोली शुभारम्भ गर्दै जनता प्रति उत्तरदायी, जवाफदेहि  र पारदर्शी रुपले कार्य अगाडी बढाउन मोबाइल एप महत्वपूर्ण रहेको बताउनु भयो । 

तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कीर्तनराज पौडेलले यस एपको आवश्कता र महत्व बारे जानकारी गराउनु भयो भने सूचना प्रविधि अधिकृत प्रकाश गैरेले मोबाइल एपबारे बिस्तृत रुपमा व्याख्या गर्नु भयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले स्थानीय तहमा प्रविधिको विकास संग संगै मोबाइल एपबाट जनताका समस्या बुझ्न सहज हुने बताउदै यसलाइ प्रभावकारी रुप बाट संचालन गर्नु पर्नेमा जोड दिनुभयो र पाल्पा जिल्लामा तानसेन नगरपालिका पहिलो यस्तो नगरपालिका हो जसले मोबाइल एप शुभारम्भ गर्यो भन्दै नगरपालिका प्रति खुशी व्यक्त गर्नुभयो ।

यस कार्यक्रममा नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले आफ्नो शुभकामना मन्तब्य राख्न्नु भएको थियो । वडा अध्यक्ष , कार्यपालिका सदस्य , पत्रकार र कर्मचारीको उपस्थितिमा भएको यो कार्यक्रम शाखा अधिकृत भरत प्रसाद आचार्यले  संचालन गर्नु भएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago