टोकियोमा हुने घले ल्होसरमा चर्चित गायक हिमाल र रिया घले को प्रस्तुति हुने ।

टोकियो,२९ पौष ।  नेपालमा रहेका आदिवासि जनजाति मध्येको एक घलेहरुले जापानमा पनि आपनो मौलिक संस्कृति सहित ल्होसर ( नयॉ वर्ष ) टोक्यो को रोधी क्लब टोकियो, सिनओकुबु मनाउने भएका छन । 

यस वर्षको ल्होसर कार्यक्रम नेपालका लोकदोहोरीका चर्चित गायक हिमाल घले तथा मोडेल तथा गायिका रिया घलेको प्रस्तुति पनि हुने  लि:ल फङ(घले समाज) समिती जापानका अध्यक्ष पुर्ण बहादुर घलेले जानकारी दिनुभयो । 

कुनै समयमा नेपालमा राज्य संचालन समेत गरेको घलेहरुक साझा संस्था लि:ल फङ(घले समाज) समिती जापानले यहि जनवरी १३ तारिक आईतबार सिनओकुबु मा रहेको टोकियो रोधि सॉझमा आयोजना गरिने  लि:ल फङ(घले समाज) समिती जापानका अध्यक्ष  घलेले जानकारी दिनुभयो । 

ल्होसर नेपालमा रहेका अधिकांस जनजातिहरुले नयॉ वर्षको रुमा मनाउने गर्दछन । घले जातिको आपनै भाषा र संस्कृति रहेको पाईन्छ । नेपाल एकिकरण हुनु पुर्व अहिलेको गण्डक प्रदेशको मध्य तथा हिमाली पहाड़ी क्षेत्रमा बसोबास रहेको घलेहरुले कुनै बेला गण्डाकि सहितको क्षेत्रहरुमा राज्य संचालन गरेको ईतिहास रहेको छ ।

जनवरी १३ मा हुने घलेहरुको नयॉ वर्ष ल्होसरको लागि लि:ल फङ (घले समाज)जापानका अध्यक्ष पुर्ण बहादुर घलेको सयोजकत्वमा समिति निमार्णगरी यस वर्ष पनि घले ल्होसार भब्यता पुर्वक मनाउने भएको हो । जापानमा करिब एक हजार घलेहरु बिभिन्न पेशा तथा ब्यबसाय गरी रहेको अनुमान रहेको छ ।

स्थान-: रोधी क्लब टोकियो, सिनओकुबु

समय :- बेलुकी ५:००बजे देखी ११:०० बजे सम्म

मिती:- २०१९ जनवरी १३ आईतवार

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago