टोकियोमा १४२औं लखन थापा मगरको स्मृति दिवस मनाउने

टोकियो । नेपालको आम आदिवासी जनजातिहरुको मौलिक पर्वहरूको शुभकामना आदानप्रदान तथा १४२औं प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस मनाउन भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ जापान शाखाको आयोजना र नेपाल मगर संघ जापानको  सह(आयोजकमा शुभकामना आदानप्रदान तथा १४२औं प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस मनाउन लागेको हो ।

टोकियोको रोधी घरमा १० मार्च आइतवार दिउँसो १ बजेबाट कार्यक्रम हुने नेपाल आदिवासी जनजाति महासंघ जापान अध्यक्ष टेक बहादुर लिम्बू सुमनले जानकारी दिनु भयो ।

प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस र नेपालका आदिवासि जनजातिहरुको मौलिक पर्वहरु उधौलि ( उभौलि ,तमु ल्होसार ,सोनाम लोच्छार ,ग्याल्पो लोसार ,माघि ,माघे सकराति ,तोरन्लाह आदि पर्वहरूको संयुक्त शुभकामना आदान प्रदान कार्यक्रम हुने कार्यक्रम संयोजक तथा नेपाल मगर संघ जापानका अध्यक्ष नविन थापा मगरले बताउनु भयो ।

उक्त कार्यक्रम खुल्ला हुने भएकोले  गौरवपूर्ण उपस्थितिको लागि जापानवासी सबै नेपालीलाई हार्दिक निमन्त्रणा गरेको जनजाति महासंघ जापानका महासचिब शान्त पहरीले जानकारी दिनु भयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago