राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिस्ठान नेपाल जापान शाखाको दोस्रो अधिबेशन सम्पन्न ।

टोकियो , विश्वास आचार्य । राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिस्ठान नेपाल जापान शाखा को दोस्रो अधिबेशनले सर्बसम्मत नयाँ कार्यसमिती चयन गरेकोछ ।  

टोकियो मा भएको सो अधिबेसनमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानजापान शाखाका अध्यक्ष युवराज आचर्य को सभापति , राष्ट्रीय लोक तथा देहोरीगीत प्रतिष्ठान का अध्यक्ष बद्री पंगेनि को प्रमुखअथिती प्रथम उपाध्यक्ष पशुपती शर्मा सचिव खुमन अघीकारी सदस्य रमेशराज भट्टराई सदस्य शिव हमाल लगाएत बरीष्ठ सम्माननीय कलाकार हरुको बिशिष्ट आथित्य रहेको थियो ।  

राष्ट्रीय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापानको दोस्रो  अधिबेशन बाट अध्यक्ष मा शुर्य खड्का , प्रथम उपाध्यक्ष – पुर्सोतम सिग्देल, द्वितिय उपाध्यक्ष – नारायण कंडेल ,महिला उपाध्यक्ष – सोना के सि , सचिब -माधब सिग्देल , सह सचिब – दिलेन्द्र जोशी , सह सचिब – समुद्र राज पौडेल , कोषाध्यक्ष – अमित सापकोटा , सह कोषाध्यक्ष – निशा क्षेत्री , प्रबक्ता- केशव पौडेल , सदस्यहरु मा  – प्रकाश कंडेल , नकुल गौतम , प्रेम सापकोटा सोनु , केशब शर्मा , अर्जुन सुबेदि , शान्ता जि सि , होम पुन , निर्मल क्षेत्री , रेम कुमार बस्नेत , खेम राज पौडेल सर्व सहमत चयन भएका छन् ।  

कार्यक्रम उदघाटन समारोह , बन्द सत्र घोषणा सभा गरी तीन चरणमा सम्पन्न भएको थियो । जापान शाखाका  उपाध्यक्ष पुरुशोतमा सिग्देलको स्वागत मन्तब्बे रहेको सो समारोहमा प्रतिस्ठानका पशुपति शर्मा , खुमन अधिकारि , रमेशराज भटराई , रविन लमिछानेको पनि  मन्तब्बे   रहेको थियो । नबगठित कार्यसमिती लाई NRNA जापानका उपाध्यक्ष शिव पौडेल , पत्रकार महासंघ जापान शाखा अध्यक्ष मोहन घले , चितवन समाज जापानका अध्यक्ष राजन श्रेष्ठ , प्रतिस्ठान जापान शाखाका सल्लाहाकार तिलक मल्ल लगायतले बधाई तथा शुभकामना ब्क्त गरेकाथिय ।  

अधिबेशन समारोहको उदघाटन सत्रमा सहसचिब माधव सिग्देल , बन्द सत्रमा अध्यक्ष मण्डलका संयोजक रामकृष्णबम मल्ल र घोषणा सभामा बिधान समितिका संयोजक पीताम्बर चापागाईले सहजिकरण गरेकाथिय ।  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago