नव गायक होम पुनको कुवाको पानी कुवा मै रह्यो सालैजो गीत बजारमा आएको छ।

कुवाको पानी कुवा मै रह्यो सालैजो सालैजो धाराको बग्यो नि बोलको मौलिक गीत बजारमा आएको छ।

नव गायक  होम पुनले,  मिठो मौलिक सालैजो गीत आफ्नै युटुव च्यानल बाट बाहिर ल्याएका छन्।अहिले सम्मकै धेरै कोरस सहितको फरक अनि मिठो मौलिक सालैजो मा चर्चित कलाकारहरू ,जादुमय स्वर की धनी देवी घर्ति मगर र  होम पुन स्वयंको रहेको छ । साथमा अन्य चर्चित कलाकारहरू प्रसाद खप्तरी,मगरयुवराज मगर,सुस्मिता घर्ति रहनु भयको छ । त्यसै गरी शब्द प्रसाद खप्तरी मगरको लय युबराज मगरको  रहेको छ ।  भिडीयो भने निर्देशक  बिक्रम चौहान को र  साथमा  मोडल खेम गुरुङ ,निर आले ,सरिस्मा मगर रहनु भनको छ। यो भिडीयो 4K क्वालिटीको बनेको छ ।

Sanjay poudyal

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago