नेसाजले १५ सदस्य सल्लाहकार समिती साथै ४ केन्द्रिय सदस्य मनोनित गरेकोछ ।

जापान नोबेम्बर ३ विश्वास आचार्य । जापानको नागोया मा नेसाजका अध्यक्ष कृष्ण प्रसाद भुसाल को अध्यक्षता मा सम्पन्न बैठकले १५ सदस्यिय सल्लाहकार समिति र ४ केन्द्रिय सदस्यिय मनोनित गर्दै बैठक सम्पन्न गरेकोछ ।  

नेसाजको बैठकमा अध्यक्ष कृष्ण प्रसाद भुसाल, बरिस्ठ उपाध्यक्ष प्रकाश भण्डारी उपाध्यक्ष बिपिन हुमागाइ महासचिव अजय राना सहकोसध्यक्ष् पवन श्रेष्ठ सदस्य दिपक अधिकारि को  उपस्थिती रहेको थियो । अरु कार्यसमितीका बेक्तिहरु नागोया भन्दा बाहिर रहेकोले बैठक अन्लाईन   सिस्ट्म बाट प्राबिधि को सदुपयोग गर्दै बैठक सन्चालन गरियको थियो । बैठक ले १५ सदस्यिय सल्लाहकार समिति चयन गरेको छ जसमा :- डाक्टर बिजय ज्ञवाली , डा. होमबहादुर रिजाल, जिज्ञान कुमार थापा,गोबिन्द श्रेष्ठ  ,पारशमणी पोख्रेल, देवीलाल भण्डारी,दिपक कार्की  बिष्णु प्रसाद घिमिरे ,नरेन्द्र बस्नेत , बिमल अधिकारि ,सरोज कण्डेल, बाबुराम भण्डारी ,बिश्वास आचार्य, सन्तोष थापा र कमल बास्तोला रहेकाछन् ।  यसै गरी केन्द्रिय कमिटि मा ४ सदस्य थप  गरी केन्द्रिय कमिटी लाई समेत  पूर्णता दिएको छ मनोनित सदस्य् हरु एलिसा दास ,सुदिप लम्साल ,नविना भण्डारी र नवराज अधिकारि रहेकाछन् । 

बैठकमा वार्षिक योजना  समेत तय गरेकोछ जस अन्तर्गत तत्काल बिभिन्न क्षेत्र मा क्षेत्रियसमिती बिस्तार गर्ने जसका लागि कान्साइ र तोकाइ क्षेत्रमा दिपक अधिकारी हिरोसिमा का लागि शंकर भुसाल ,कन्न्तो का लागि सुमन केसी र सुदिप लम्साल लाइ जिम्मेवारी दिएको छ । यस्तै अध्यन् पस्चात् बिद्यार्थी लाई वर्किक भिजा को समस्या भइरहेका ले त्यसलाई मध्यनजर गरि जापान का बिभिन्न क्षेत्र मा जापानि कम्पनी हरु  संग सामन्वय् गरी  स्यूसोकु खाचुदोउ गरिने यसैगरी फेब्रुअरी मा टोकियो र  फुकुओका मा ब्रिहत् मोटिभेसन् प्रोग्राम गरिने त्यस पछी गोल्डेन विक को अवसर पारी जापान मा अध्यनरत बिभिन्न देश का बिद्यार्थी हरु को सहभागिता हूने गरी  अन्तराष्ट्रिय बाक्तित्तो कला प्रतियोगिता ( international speech contest ) को आयोजना गर्ने त्यसैगरी नेपाल मा आर्थिक अभाव का कारण बिधालय जान बन्चित भएका अर्थात विपन्न बर्ग का बिद्यार्थी हरु लाई शैक्षिक सामाग्री वितरन गर्ने यसैगरी जापान मा अध्ययनरत बिद्यार्थी हरुलाई समस्या पर्दा निरन्तर सहयोग गर्दैजाने साथै यहि महिनाको अन्तिम बाट नेसाज ले साधारण सदस्यता समेत खुलाउने जापानमा रहेका सबै बिद्यार्थीहरु लाई अन्लाईन सिस्ट्म बाट सदस्यता  लिन अनुरोध गर्ने सदस्यता भएका बिद्यार्थीहरु लाई प्रर्ने शारिरिकस्वास्थ्य समस्या या दुर्घटना भएको अवस्था मा उसको अवस्था हेरि सोहि बमोजिम सदस्यता स्वरुप जम्मा भरि भएको रकम बाट आवश्यक सहयोग प्रदान गरिने अध्यक्ष कृष्ण प्रसाद भुसाल ले जानाकारी गराए । 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago