यु ए ई मा नवलपुर सेवा समाज क्षेत्रीय समिती फुजेरा गठन ।

२०७५ फागुन-१८ , यु ए ई , कृष्ण कुमार परियार । वैदेशिक रोजगारी को सिलसिला मा यु ए ई मा रहनु भएका नवलपुर जिल्ला सुस्ता पुर्ब गैडाकोट सम्म  का नेपाली दाजुभाई तथा दिदिबैनी लाई एकै छानो मा समेट्ने उदस्यले नवलपुर सेवा समाज यु ए ई  को अध्यक्ष श्री भिम हमाल ज्यु को अध्यक्षतामा नवलपुर सेवा समाज क्षेत्रीय समिती फुजेरा गठन गरियो।

उक्त्त गठन प्रक्रियालाई पूरा गराउन का लागि नवलपुर सेवा समाज यु ए ई केन्द्रीय समिती बाट उपाध्यक्ष सम्पत थापा ज्यु, महासचिव राज बहादुर भन्डारी ज्यु, कोषअध्यक्ष बिष्णु अधिकारी ज्यु, साथै प्रबक्ता गोपाल प्रसाद पराजुली ज्यु, लगायत फुजेरा राज्य मा रहेका स्थानिय संघ सस्था का पदाधिकारीहरु समाजसेबिहरु स्थानिय ब्यबसायि एब नवलपुर वासी दाजुभाइ दिदिबैनी लगायत सम्पुर्ण वैदेशिक रोजगारि को सिलसिला मा फुजेरा मा रहनु  भएका नेपाली हरुको उल्लेख्य सहभागितामा  ११ सदस्यीय नवलपुर सेवा समाज क्षेत्रीय समिती को चयन गरियो।

अध्यक्ष-शिबराज कंडेल,उपाध्यक्ष-मोति ठांडा मगर, सचिब कृष्ण कुमार परियार,सह-सचिब- ओम कुमाल कोसाअध्यक्ष अम्बिका नन्द महतो,सह कोसाअध्यक्ष रुप महतो साथै पाच जना सदस्य मा दोप घर्ती ,रमेश आले ,भिम कानुङ्ग ,टोप माकिम मगर ,बिमर्श खडका गरि समिती बानाइयो।

साथै सल्लाहकार मा श्री शेर सुनार ज्यु, छन्नुराम बिश्वकर्मा ज्यु एवं राज न्यौपाने ज्यु  लाई मनोनयन गरियो। उक्क्त समिती लाई बधाइ तथा शुभकामना दिदै एन आर एन ए क्षेत्रीय समिती फुजेरा का अध्यक्ष बिरेन्द्र खड्का ज्यु ले हरेक कार्य हरदम साथ र सहयोग गरि अघि बड्ने बाचा गर्नुभयो यसै गरि अन्य संघ सस्था बाट पाल्नु भएका सम्पुर्ण अथिती गण हरुले पनि नया कार्य समिती लाई बधाई तथा शुभकामना दिनुभयो।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago