टोकियो विश्वाश आचार्य । मिडिया म्यूजिकल मेला २०१९ साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
मातृ सन्देश डट कमको तेस्रो वार्षिकोत्सव अबसरमा टोकियोमा आईतवार भव्य रूपमा सम्पन्न भएको हो । उक्त मिडिया म्यूनिकल मेला कार्यक्रममा ग़ैरआवासीय नेपाली संघ एशिया फ़्याशिफ़िक संयोजक किरणबिक्रम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न मेलामा विशेष अतिथिहरूमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,एनआरएनए आइसीसी सदस्य ओम गुरुङ ,दिनेश गुरुङ्,एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी,महासचिव बुद्धिराज घिमिरे त्यस्तै अतिथिहरूमा ओएनएफ जापानका कार्यबहाक अध्यक्ष सिद्धार्थ श्रेष्ठ,जनप्रगतिशील मंचका अध्यक्ष हवलचन्द्र लामा,चितवन समाजका अध्यक्ष राजनकुमार श्रेष्ठ, नवलपरासी समाजका अध्यक्ष गोपाल कंडेल , धादिङ समाजका अध्यक्ष कृष्ण खनाल,नेपाल तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तान,तमु धी जापानका अध्यक्ष अनिता गुरुङ ,दोलखा समाजका उपाध्यक्ष महेश खड़का,थकाली समाज जापानका अध्यक्ष बुद्धि शेरचन,नेपाल मगर संघ जापानका महासचिव सागर पुन मगर,मगर संघ कांतोंका अध्यक्ष रीत राना ,मिडिया म्यूजिकल मेलाका संयोजक बिजय थकालीको सभापतित्वमा सम्पन्न मेलामा मातृ सन्देश डट कम मिडियाको जानकारी र मन्तब्यबाट स्वागत प्रधान सम्पादक शान्त पहरी र कार्यक्रमको उद्घोषण पत्रकार राजन गौतमले गर्नु भएको थियो । औपचारिक उद्घाटन र सांस्कृतिक गरी दुई चरणमा सम्पन्न भएको थियो ।
सांस्कृतिक कार्यक्रम भने नेपालबाट आउनु भएकी गायिका रितु थापा मगर ,जापानमैं रहनु भएका गायक गायिका युवराज आचार्य,सूर्य खड़का,रामकृष्ण बम मल्ल,सोना केसी र चेतन घर्ती मगरको प्रस्तुति रहेको थियो । सो मिडिया म्यूजिकल मेला विभिन्न क्षेत्रका पत्रकारहरूको विशेष सहभागिता भव्य रूपमा सम्पन्न भएको थियो ।उक्त मेला राष्ट्रीय युवा परिषद्,नेपाल पत्रकार महासंघ जापान र माया र कालिका कम्पनीको विशेष सहकार्यमा सम्पन्न भएको थियो ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा निर्वाचनमा आफू पराजित भएपछि विजयी…
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत देशकै चर्चित निर्वाचन क्षेत्र झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ १० लाख मत कटाएको छ।…
कैलाली। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर १ को ताजा मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो…
काठमाडौँ – सर्लाही क्षेत्र नम्बर ४ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार…
झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्। वालेन्द्र शाह (रास्वपा) १३,६५४ मत…