टोकियो । एकता र मित्रताको लागि खेल भन्ने उद्धोष सहित नेपाल जापान युथ क्लबले आउदो आईतबार नोभेम्बर ४ तारिक आठौ फेडेरेशन रनिङ कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आयोजक नेपाल जापान युथ क्लबका अध्यक्ष लेलिन भट्टचनका अनुसार हङकङको एक टोलि सहित २६ टिमले सहभागिता जनाउने प्रतियोगितामा प्रथम हुने टोलिले ६ लाख जापानिज एेन प्राप्त गर्ने छ । त्यसैगरी द्दितिय हुने टोलिले २ लाख पचास हजार एेन तथा तेश्रो हुने टोलिले एक लाख एेन पाउने भएको छ ।
यस वर्षको प्रतियोगितामा दर्शकको अनुरोधलाई मध्यनजर गर्दै दर्शकहरु सजिलै जान सक्नेगरी टोकियोबाट ३० मिनेट लाग्ने सोईतामाको सिमोनाचाईमा हुने भएको छ । सबै फुटबल प्रेमिहरुलाई फुटबल प्रतियोगितामा सहभागि भई प्रतियोगिता सफलपारी दिन आयोजकले अनुरोध गरेको छ ।
प्रतियोगिता संयोजक लिल गुरुङका अनुसार प्रतियोगितामा सर्वोउत्कृष्ठ खेलाडि, वेष्ट डिफ़ेण्डर, वेष्ट गोलकिपर सहित सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कार प्रदान गरिने भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…